पुरुष तथा महिला दुवैलाई सेक्सको इच्छा बढाउन आनार को जुस पिउनुहोस !!
एक अध्ययनबाट अनारको जुसले सेक्स क्षमता बढाउने पुष्टि भएको छ ।अध्ययनका अनुसार कम्तीमा १५ दिन अनारको जुस पिउनाले त्यसको असर देखिनेछ । एडिनबर्गको क्वीन मार्गरेट विश्वविद्यालयका शोधकर्ताहरुले अध्ययनमा सामेल गराएका महिला तथा पुरुषलाई १५ दिनसम्म दैनिक एक गिलास अनारको जुस पिउन दिए, जसबाट उनीहरुको टेस्टोस्टेरोन हर्मोनको स्तर बढ्यो । यो हर्मोनले पुरुष तथा महिला दुवैलाई सेक्सको इच्छा बढाउछ । यो अध्ययन २१ देखि ६४ वर्षसम्मका महिला तथा पुरुषमा गरिएको थियो ।
किशोरावस्थामा यही हर्मोनका कारण पुरुषमा दा¥ही, जुँगा आउछ, आवाज धोद्रो हुन्छ र सेक्सको इच्छा बढ्दै जान्छ । यस्तै, महिलामा टेस्टोस्टेरोनले एड्रेनल ग्रन्थी र डिम्बाशयमा असर पर्छ र सेक्सको इच्छा बढाउछ, हड्डी तथा मांसपेशी मजबूत बनाउछ । यतिमात्र नभई यो हर्मोनले महिला तथा पुरुष दुवको मूडलाई राम्रो बनाउछ र स्मरणशक्ति पनि बढाउछ । तनावबाट मुक्ति दिलाउछ । -एजेन्सी
पुरुष तथा महिला दुवैलाई सेक्सको इच्छा बढाउन आनार को जुस पिउनुहोस !!
Reviewed by Google Girl
on
1:52:00 PM
Rating:
No comments: