१३ वर्षको उमेरमै भागेका स्याङ्जाका आचार्य बालकृष्ण भारतका २५औँ धनी व्यक्ति
स्याङ्जास्थित घरबाट भागेर भारत पुगेका आचार्य बालकृष्ण भारतको २५औँ धनीको सूचीमा समावेश भएका छन् ।१३ वर्षको उमेरमै भागेका उनी अहिले पतन्जली आयुर्वेदका प्रमोटर तथा योग गुरु बाबा रामदेवका सबैभन्दा विश्वासपात्र हुन् ।बालकृष्णलाई हुरुन इन्डिया रिच लिस्ट २०१६ को २५ औँ स्थानमा राखिएको छ । उनको कूल सम्पति २५,६०० करोड भारु बताइएको छ ।
१३ वर्षको उमेरमै भागेका स्याङ्जाका आचार्य बालकृष्ण भारतका २५औँ धनी व्यक्ति
Reviewed by Google Girl
on
1:48:00 PM
Rating:
No comments: