अचानक जिबन र उसको मामा फिलिपिन्स उड्नुको रहस्य ...
भाद्र ३०, काठमाडौं । अचानक जिबन थापा मगर कसैलाई थाहा नै नदिई मामा कामे मगर संग यसरी फिलिपिन्स उड्यो, फोटो फिचर--फोटो एम. बर्तमान राना
भर्खर भएको मोबाईल बार्तालाप अनुसार अचानक आज बिहान फिलिपिन्समा रहेको फ्रान्स कन्सुलर, कतार कन्सुलर र युएस कन्सुलरको योजना अनुरुप जोया र जिबन घटनाको सत्य तथ्य बुझ्न र आबश्यक प्रकिया अघाडी बढाउन अपर्झट टिकट काटी बोलाईएको कारण जीवन मगर अचानक फिलिपिन्स जानु परेको बुझ्न आएको छ । आबुधाबी ट्रान्जिट हुदै भोलि बिहान ४ बजे जिबन थापा मगर र उनका मामा कामे मगर मनिला पुग्नेछ भने जोया पनि बाग्लौरबाट करिब साढे १ घण्टाको हवाई सफर गरि मनिला आईपुग्नेछ र त्यहा कन्सुलरहरुसंग बसेर नेपाल फर्कने
प्रक्रिया बारे आबश्यक छलफल गर्ने मामा कामे मगरले बताईएको छ । साथै मनिला २ दिन बस्ने र त्यस बसाईमा फिलिपिन्सको सम्बन्धित निकायसंग जोया र नेपालि दुइ सन्तान फर्काउन आबश्यक प्रक्रिया बारे बुझ्ने र पहल गर्ने बताईएको छ । यस पछाडी भने मामा आफ्नो गेष्ठको साथमा ईन्डोनेशिया पुग्ने र २३ सेप्टेम्बरमा नेपाल फर्कने बताईएको छ । जिबन थापामगर भने फिलिपिन्स बस्ने वा नेपाल फर्कने त्यहाको परिस्थिति र अबस्थामा भर पर्ने बताईएको छ । फिलिपिन्समा भएका गतिबिधि बारे सबै जानकारी दुधकोशी मिडिया अन्तर्गत ईग्लोब न्युजले अपडेट गरिरहने छ |

Reviewed by Google Girl
on
1:59:00 PM
Rating:
No comments: