Top Ad unit 728 × 90

News
News

कार दुर्घटना मा परि कार धनी एबं चालक अशोक भुसाल गम्भीर घाइते

४ असोज, गुल्मी । गुल्मीमा कार दुर्घटना हुँदा दुइ जना घाईते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । रेसुङ्गा नगरपालिका ८ स्थित कमेरेपानीमा वा १४ प ६१५३ नम्बरको निजी कार दुर्घटना हुँदा चालक भैरहवाका ४० बर्षीया अशोक भुसाल र अर्घाखाँची भगवती-४ निवासी युवराज पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुटवलबाट तम्घासहुँदै अर्घाखाँचीको ढिकुरा जान क्रममा कार मंगलवार दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परि कार धनी एबं चालक अशोक भुसाल गम्भीर घाइते भएका छन् । घाइते २ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । कारमा ३ जना सवार रहेकोमा १ जना सकुसल रहेका छन् । अनिल खत्रीको सहयोगमा
कार दुर्घटना मा परि कार धनी एबं चालक अशोक भुसाल गम्भीर घाइते Reviewed by Google Girl on 9:29:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.