Top Ad unit 728 × 90

News
News

हेर्नुहोस तपाइको आजको राशिफल ,मिती २०७३ साल आश्विन १ गते शनिवार,२०१६ सेप्टेम्बर १७ तारिक

मेषः– घर बाहिर जाने स्थिति आउन सक्छ । बाह्य लगानी र अतिथि खर्च बढ्नेछ । समयमा काम हुने छैनन । व्यापार व्यवसायबाट कम उपलब्धि हुने देखिन्छ ।
वृषः– सहास,धैर्यता र पराक्रम बढ्नेछ । आम्दानीका स्रोत बढ्ने छन् । परिवारबाट पूर्ण सहयोग पाईनेछ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ ।
मिथुनः– आफन्तका सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । गरेका कामबाट नाम र दाम दुवै प्राप्त हुने छ । काम गर्ने जोश जागर बढ्ने छ । बोलिको प्रभाव बढ्ने छ ।
कर्कटः– कामको विश्वासिलो बातावरण बन्दै जानेछ । अरुको काममा बढि व्यस्त हुदा आफ्ना कामले गति लिने छैन । फलदायी यात्राको सम्भावना देखिन्छ ।
सिंहः– प्रतिकुुल बातावरणमा काम गर्नु पर्ला । आफ्नो सोचाई एकातिर काम आर्कैतिर हुनेछ । स्वास्थ्य कामजोर हुनेछ । परिवारमा मनमुटाव बढ्ने छ ।
कन्याः– वैदेशिक कार्यबाट लाभान्वित हुनुहुने छ । कुनै कामको टुङ्गो लगाउनु छ भने समयमा नै लगाउनु होला । ढिला सुस्ति गर्दा आफेैलाई घाटा हुने छ ।
तुलाः आफुले गरेका कामबाट अरु पोषित हुनेछन् सजग रहनुहोला । काममा प्रतिश्पर्धा गरेर भए अगाडि बढ्नु होला । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् ।
वृश्चिकः– सजिलो सँग काम हुने छैनन मेहनत गर्नु होला । अरुको भर विश्वासमा परेर काम गर्दा हानी हुनेछ । स्वव्यवसायबाट सामान्य लाभ हुनेछ ।
धनुः– मनमा नानाथरिका कुरा खेल्ने छन् । समस्याबाट टाढा बस्न पाइने छैन । लेन कारोवारले सताउन छ । व्यापारमा प्रगति हुने छैन । स्वास्थ्यमा समस्या आउन सक्छ ।
मकरः– बैदेशिक कार्यमा रुची बढ्ने छ । काम गरेर दाम कमाउन सकिने छ । उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्नेछ । साना तिना काम गर्न कठिनाई हुने छैन ।
कुम्भः– समयले पूर्ण साथ नदिएको हुदा काम गर्दा विचार पु¥याउनु होला । धैर्यतापूर्वक गरेका काम सफल हुने छन् । मिलेर गरेका कामबाट लाभ भन्दा हानी बढी हुनसक्छ ।
मिनः– विचारमा परिवर्तन आउनेछ । गतिरोधको अन्त्य हुनेछ भने गरेका काम सफल हुनेछन् । मनोरञ्जनको मौका मिल्नेछ । मनमा उत्साहा बढ्नेछ । आस्था विश्वास र भरोसा बढ्नेछ ।
हेर्नुहोस तपाइको आजको राशिफल ,मिती २०७३ साल आश्विन १ गते शनिवार,२०१६ सेप्टेम्बर १७ तारिक Reviewed by Google Girl on 1:28:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.