Top Ad unit 728 × 90

News
News

हेर्नुहोस तपाइको आजको राशिफल वि.सं. २०७३ साल असोज ४ गते मंगलबार, २०१६ सेप्टेम्बर २० तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइको सहयोगले नयाँ काममा सफलता मिल्नेछ । कष्टकर यात्रा हुनसक्छ, साबधान रहनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बैदेशिक ब्यापारमा सफलता मिल्नेछ । अनावश्यक विवाद बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काम गर्ने हौसला र उत्साह बढ्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सोचेको आटेको काममा सफलता मिल्नेछ । घरायसी समस्या बढ्नेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ । व्यवसायमा प्रगति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सोचेको आटेको काममा सफलता मिल्नेछ । अनावश्यक खर्च बढ्नेछ । संगीतमा रूची बढ्नेछ । शत्रु परास्त हुनेछन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काम गर्ने आत्मविश्वास बढ्नेछ । आर्थिक लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । घरायसी झमेला बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययन अध्यापनमा प्रगति हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । अचानक स्वास्थ्यमा समस्या आउने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययन अध्यापन अवरुद्ध रहनेछ । धार्मिक कार्यमा मन जानेछ । जागिरमा पदोन्नति हुनेछ । कृषि कामबाट लाभ मिल्नेछ ।
धनु(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काम गर्ने हौसला र उत्साह बढ्नेछ । विछोडिएका मित्रसँग भेट हुनेछ । धार्मिक आस्था बढ्नेछ । आफन्तबीच मनमुटाव हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भोज भतेरमा जाने मौका मिल्नेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ । रोकिएका धुर कामहरु सुचारु हुनेछन । बिनाकारण विवाद बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परोपकारी कार्यमा समय बित्नेछ । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक कार्यमा तत्परता रहनेछ । पतिपत्नीबीच विवाद बढ्नेछ । मित्रजनबाट धोका हुनसक्छ । सामाजिक कार्य हुनेछन् ।
हेर्नुहोस तपाइको आजको राशिफल वि.सं. २०७३ साल असोज ४ गते मंगलबार, २०१६ सेप्टेम्बर २० तारिख Reviewed by Google Girl on 1:07:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.