Top Ad unit 728 × 90

News
News

जोयाको उद्धार को लागि मलेसियाबाट मिङ्ग्मार ग्याल्जे पाख्रिन तामाङबाट रु. ३९२५ सहयोग रकम

मिन्ग्मार ग्याल्जे पाख्रिन तामांग ज्युबाट रु. ३९२५ सहयोग प्राप्त के जात के धर्म के भूगोल , सबै नेपालीको मन दुखेको छ जोया र नानीहरु देशबाट रुँदै गएको देखेर, त्यसैर तिनलाई फेरी हास्दै एयरपोर्टबाट फर्केको एक झलक हेर्न पाम भन्दै देश बिदेशमा बस्नेको मन उर्लेको छ, म ठोकुवा गरेर भन्छु जोया रुदै गएको देखेर मिना खरेल ज्यु को पनि मनको एउटा कुनामा पक्कै ठक्कर चाही लाग्यो ! नत्र वहाँ नेपाली महिला नै हैन ! जसरिनी बुहारीलाई देश फर्काउनु पर्छ भन्दै मलेशियाबाट सहृदयी मित्र मिन्ग्मार ग्याल्जे पाख्रिन तामांग ज्यु ले रु. ३९२५ पठाउनु भएको छ, यहाँको जय होस् , लाखौ धन्यवाद र शुभकामना !
जोयाको उद्धार को लागि मलेसियाबाट मिङ्ग्मार ग्याल्जे पाख्रिन तामाङबाट रु. ३९२५ सहयोग रकम Reviewed by Google Girl on 7:59:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.