यी हुन् विद्यालयमा बम पड्काउने शंकर लाखे र चन्द्रबहादुर तामाङ
गलबार बिहानै राजधानीबासीको जनजीवनमा आतंक फैलाउने गरि सात निजी स्कुल अगाडि बम भेटिएका थिए ।दुई स्कुल बाहिर राखेको बम विस्फोट भएको थियो भने अन्य बमलाई सुरक्षाकर्मीले निष्कृय पारेका थिए ।
मंगलबार साँझ प्रहरीले बम राख्ने तथा पड्काउने घटनामा संलग्न भएको भन्दै दुई युवक शंकर लाखे र चन्द्रबहादुर तामाङलाई सार्वजनिक गरेको छ ।
यी हुन् विद्यालयमा बम पड्काउने शंकर लाखे र चन्द्रबहादुर तामाङ
Reviewed by Google Girl
on
1:37:00 PM
Rating:
No comments: