जोया र जिबन लाइ मिलन गराउन सकिने ३/४ वोटा माध्यम हरु यस्तो छ हेर्नुहोस ....
सबैकोचाहना जोया र जिबनको मिलन
जोया र जिबनएक अर्कालाईचाहन्छन यसमाअब शंकै रहेन
अबकोबाटो के त ?
यीजोडीले अब लिन सक्ने ३-४ सम्भावित बाटाहरु यस्ता छन् :
पहिलो बाटो -: जसरिजोयाले नेपालछाडिन उसै गरिट्राभल डकुमेन्टमा नेपाल भित्र्याउने , जसकोलागि दुई देशकोदुताबाश बीचकुटनैतिक पहल आबश्यक छ
दोश्रोबाटो -: जोयाले फिलिपिन्सको पासपोर्ट पुन: बनाईबच्चाहरुको पनि नागरिकता बनाईटुरिस्ट भिसामा नेपालआउने , जोयालाई लागेको साँढे३ बर्षको निषेधहटाउन सम्बन्धित निकायमा आबश्यक कदम चाल्ने , नेपालप्रवेश गरिसके पछिकानुनअनुसारबिवाह दर्ता र बच्चाहरुको जन्म दर्ता गराउने
तेश्रो बाटो :-
जिबनटुरिस्ट भिसामा फिलिपिन्स जाने,नेपालीलाई फिलिपिन्स एयरपोर्टमा सजिलैभिसा मिल्नेछ , परिवार भेटघाटगर्ने , उतै परिवार संग बस्ने वाएक्लै फर्कने ,वाछोराहरु मात्रै लिएरफर्कने , साँढे३ बर्षमा जोयाको नेपालप्रवेश निषेधखुले पछिमात्रै जोया फर्कने , यस बीचjजोया एक्लै बैदेशिकरोजगारमा जानपनि सक्ने छिन |चौथो बाटो:-
जोयाका छोराहरुलाई फिलिपिन्समै बाजेबज्यैको हेरचाहमा स्कुल हाली छाड्ने, अथवा२ छोराहरुलाई नेपालझिकाई चितवनमा बज्यैको हेरचाहमा छाड्ने, जोया र जिबनपुन बैदेशिकरोजगारीमा जानेर साढे३ बर्ष पछिजोया जिबनदुबई नेपालमा फर्कने , आगामी दिनमा सबै कुराथाहा हुनेनै छ अहिलेलाई जोयाका आजकापारिवारिक तस्बिर हरु यस्ता छन् !स्रोत ..हामी कलाकार पेज मार्फत

Reviewed by Google Girl
on
10:13:00 PM
Rating:
No comments: