Top Ad unit 728 × 90

News
News

चीनमा आकाश बाट यसरी एक्कासी एस्तो ठुलो डल्ला खस्दा मानिस हरुको भाग भाग

भदौ ३०, एजेन्सी – लाखौ किलोमिटर टाढा रहेको चन्द्रमा पृथ्वीमा आएर अचानक खस्यो भने के होला ? सायद पृथ्वीको अस्तित्वमा नै संकट आउन सक्छ । तर चीनमा भने चन्द्रमा खसेको छ तरपनि पृथ्वीलाई भने केहि असर परेको छैन । खासमा चन्द्रमाकै प्रकारको उडाइएको एक बेलुन चीनको सडक र भवनहरुमा आएर खस्दा सडक यात्रीहरु भागाभाग मात्रै भएन की एउटा अन्तराष्ट्रिय समाचार नै बन्ने पुगेको छ । चन्द्रमा नामको सो बेलुन चीनको एक उत्सबको समयमा उडाइएको थियो तर हालै ताइवानमा आएको आधीले सो बेलुनलाई जमिनमा झारी दिएपछि सो समय चीनको फुझोउ शहरमा हंगामा नै मच्चिएको थियो ।
चीनमा आकाश बाट यसरी एक्कासी एस्तो ठुलो डल्ला खस्दा मानिस हरुको भाग भाग Reviewed by Google Girl on 5:09:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.