Top Ad unit 728 × 90

News
News

जिराको धुलो बाट आफ्नो शरीर को बोसो घटाउने सजिलो तरिका ...प्रयोग गर्ने बिधि जानिरख्नुहोस !!

जिरा एउटा यस्तो मसाला हो जसले खानामा स्वाद थप्ने काम गर्दछ । यसको उपयोगिता केवल खानासम्म मात्र सिमित नभई यसले स्वास्थ्यमा पनि सकारात्मक असर पुर्याउँछ । थुप्रै रोगमा औषधीको रुपमा समेत यसको प्रयोग गरिन्छ । जिरामा म्याग्निज, म्यग्नेसियम, क्याल्सियम, जिंक र फस्फरोस प्रचुर मात्रामा पाइन्छ । यसलाई मेक्सीको र नर्थ अमेरिकामा अत्यधिक प्रयोग गरिन्छ । यसको सबैभन्दा राम्रो विशेषता यो हो कि यसले तिब्र रुपमा तौल कम गर्दछ ।
जीरा खानुहोस्, मोटोपन घटाउनुहोस्ः तौल कम गर्न चाहनुहुन्छ भने जीराले तपाईंलाई सहयोग गर्नेछ । एक ताजा अध्ययनका अनुसार जीरा पाउडरको सेवनले शरिरमा बोसोको अवशेषलाई कम गर्नेछ जसले स्वभाविक रुपमा तौल कम गर्न सहयोग गर्नेछ । एक ठूलो चिया चम्चा जीरा एक ग्लास पानीमा रातभरी भिजाएर राख्नुहोस् । बिहान यसलाई उमाल्नुहोस् र तातो चिया जस्तै पिउनुहोस् । बचेको जिरा पनि चपाउनुहोस् ।
 यसको दैनिक सेवनले शरिरको कुनै पनि कुनाबाट अनावश्यक बोसो बाहिर निकाल्छ । यसको सेवन गरेको एक घण्टासम्म केही पनि निषेध छ । भुटेको हिंग, बिरे नुन र जीरा समान मात्रामा लिएर यसको चूर्ण बनाउनुहोस्, यसलाई १–३ ग्रामको मात्रामा दिनको दुई पटक दहीसँग खाँदा पनि तपाईंको तौल घट्छ । यसको सेवनले शरिरबाट अनावश्यक बोसो टाढा हुनुका साथै शरिरमा रक्त संचारमा पनि सुधार ल्याउँछ र कोलेस्ट्रोल पनि घटाउँछ । यी कुराको ध्यान राख्नुहोस्ः यो औषधी लिएपछि राती कुनै दोस्रो खाद्य–सामग्री नखानुहोस् । यदि कोही व्यक्ति धुम्रपान मांसहार गर्दछ भने ती व्यक्तिले यी सबै कुरा छोड्नुपर्छ नभर यसले फाइदा
जिराको धुलो बाट आफ्नो शरीर को बोसो घटाउने सजिलो तरिका ...प्रयोग गर्ने बिधि जानिरख्नुहोस !! Reviewed by Google Girl on 7:16:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.