Top Ad unit 728 × 90

News
News

जोयालाई नेपाल फर्काउन आङ कामी शेर्पा द्वारा १६०० डलर दिने घोषणा

जोया-जिबन संग कामी शेर्पाको मर्मस्पर्शी कुराकानी , १६०० डलर सहयोग घोषणा जोया र जिबनको मायाँ प्रेम अनि बाध्यता सुनेर बुझे पछि आङ कामी शेर्पा ज्यु द्वारा जोयाको नेपाल फिर्तीमा हर तरहले सहयोग गर्ने बाचा साथै १६०० डलर सहयोगको घोसणा , भगवान मान्छे भित्रै हुन्छ , उनलाई खोज्दै मन्दिर, मस्जिद वा चर्च सम्म धाई रहनु नपर्ने रहेछ , बिशाल हृदयका धनि आङ कामी शेर्पा ज्युलाई हार्दिक नमन !
जोयालाई नेपाल फर्काउन आङ कामी शेर्पा द्वारा १६०० डलर दिने घोषणा Reviewed by Google Girl on 5:29:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.