Top Ad unit 728 × 90

News
News

जापानमा टिना गुरुङ ले आज बिहानै झुन्डिएर गरे आत्महत्या

जापानमा फेरी अर्को अप्रिय घटना भएको खबर छ । फुकुओका (क्यूसु)को किताक्यूसुमा नेपाली छात्राले अात्महत्या गरेको समाचार छ । उनी सोमबार विहान अाफै बस्ने कोठाको बाहिर झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको नाम टिना गुरुङ रहेको र उनि २ बर्ष पहिले अध्ययनको शिलशिलामा जापान आएको अहिले जापानीभाषा अध्यनरत रहेको जानकारी आएको छ । आत्महत्याको कारण र अन्यथप बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ । स्रोतका अनुसार होष्टल भएपनि उनि अहिले केटा साथि संगै बस्दै आएको बताइएको छ । सो बिधालयमा अहिले करिब ६० बिधार्थी अध्ययनरत रहेका छन् ।
जापानमा टिना गुरुङ ले आज बिहानै झुन्डिएर गरे आत्महत्या Reviewed by Google Girl on 8:46:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.