सूसाइड नोट लेख्दै विजय तामाङले अस्पताल को झ्याल बाट हामफालेर गरे आत्महत्या
उपचार खर्चको अभावमा दोलखाका विजय तामाङद्धारा शिक्षण अस्पत ल महाराजगञ्जभित्रै आत्महत्या, खर्चको जोहो गर्न नसकेको परिवारको स्वीकारोक्ति ।दुवै मिर्गौलाले काम नगरेपछि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका दोलखाका १९ वर्षीय विजय तामाङले आर्थिक अभावका कारण देखाउँदै अस्पताल परिसरमा नै आत्महत्या गरेका छन् ।महाराजगञ्जस्थित शिक्षण
अस्पतालको झ्यालबाट हाम फालेर लामाले आत्महत्या गरेका हुन् । सोमबार राति अस्पतालकै तीन तलामाथिको झ्यालबाट लामा हाम्फालेका थिए । गंभीर घाइते भएका उनको शिक्षण अस्पतालमा नै उपचार भएको थियो । तर उपचार असफल भयो र मंगलबार लामाको मृत्यु भयो । लामाको शिक्षण अस्पताल महाराजगञ्जमा नै पोष्टमार्टम गरिएको छ । लामाले झ्यालबाट हाम्फाल्नु अघि सूसाइड नोट लेखेका थिए । उनको सूसाइड नोटमा आफ्नो बाँच्ने संभावना नरहेको उल्लेख छ ।
उनको सूसाइड नोटको व्यहोरो यस्तो छ –
प्रिय ममी मलाई माफ गरी दिनु । म हजुरलाई दुख दिन चाहान्न । त्यसैले म यो झ्यालबाट हामफालेर आत्महत्या गर्दैछु । म मरेपछि मलाई यहाँ नजलाउनु होला । मलाई हजुरबुबा र हजुर मुमाकोमा लैजानु होला ।विजय लामाले सूसाइड नोटमा अंग्रेजीमा आइ लब यु ड्याड लेखेका छन् । लामाको बाबुले आर्थिक अवस्था कमजोर रहेपनि खर्च बिस्तारी जोहो गरिरहेको बताए । एउटा बिरामीले अस्पतालको झ्यालबाट हाम फालेर आत्महत्या गर्नुमा अस्पताल प्रशासनको कमजोरी देखिन्छ । अस्पतालभित्र बिरामीको सुरक्षा गर्ने जिम्मेवारी अस्पताल प्रशासनको हो । तर यो घट्नाले शिक्षण अस्पताल विरामीको सुरक्षाप्रति जिम्मेवार नभएको बुझाउँछ ।

Reviewed by Google Girl
on
12:42:00 PM
Rating:
No comments: