एक महिला २० हजार धरौटी रकम तिर्न नसक्दा छ वर्षीय छोरा सहित जेलमा बस्न बाध्य भएकी छन् ।
उनि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारागार चलान भएकी हुन् ।
नवलपरासी कावासोती घर र लमजुङको बिचौर माइत बताउने ३५ बर्षीय सुकमाया मिजारसँगै उनका ६ बर्षीय छोरा सुजन मिजार जेलमै बस्न बाध्य बनेका हुन् ।
२० हजार धरौटी रकम तिर्न नसक्दा छ वर्षीय छोरा जेलमा (हेर्नुहोस भिडियो सहित )
Reviewed by Google Girl
on
8:38:00 PM
Rating: 5
No comments: