Top Ad unit 728 × 90

News
News

स्कुलको बिधार्थी हरुलाई लक्षित् गरि बिहानै काठमाडौँका दुइ स्कुल आगाडी बम बिस्फोट ,बौद्धबाट दुई जनालाई पक्राउ

काठमाडौं । राजधानीका विभिन्न विद्यालयमा मंगलबार विहान बम फेला परेसंग प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको छ ।प्रहरीले विष्फोटमा संलग्न भएको आशंकामा बौद्धबाट दुई जनालाई पक्राउ गरिएको छ ।
बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ । विष्फोटमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्रको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।राजधानीको बौद्धस्थित राई स्कुल, इस्टपोल स्कुलमा शंकाष्पद बस्तु फेला परेहकोे छ । त्यस्तै ललितपुरको रेडियन्ट स्कुलमा प्रेसरकुकर बम भेटिएको प्रहरीले जनाएको छ ।शंस्कास्पद बस्तु रहेका विद्यालयहरुमा सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय बनाउने काम सकेको प्रहरीले जनाएको छ । बम विस्फोटबारे कसरी यस्ता घटना शृखलावद्ध ढंगले भयो भन्ने अनुसन्धान भइरहेको केही शंकास्मतलाई निन्यत्रण लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।स्थानियलाई त्रास विस्तारै काम हुदै गएको छ । पप्यापसन र अनप्यापसनले विधालयमा यसरी शृखलावद्ध ढगले बम विस्पोटन गरेकोमा आपत्ति जनाएको छ । यस्ता छन् मागहरु
विष्फोट भएको स्थानमा फेला परेका पर्चामा नीजि विद्यालयहरुले आफ्ना मागहरु सम्बोधन नगरेको उल्लेख गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको संयुक्त अपिल नामक पर्चामा छरिएको अबस्थामा भेटिएको छ । वार्षीक २ लाख ४० हजार भन्दा कम आय भएका नागरिकका बालबालिकालाई निजी विद्यालयमा निशुल्क पढाउन नीजि विद्यालयले सरकारी पाठ्यपुस्तक अनुसार अध्ययन अध्यापन गराउनुपर्ने विद्यालयले तोकेको स्थानबाट मात्र ड्रेस पुस्तक लगायत सामाग्री ल्याउने पर्ने अवस्था लगाएतका माग गरेको छ ।
स्कुलको बिधार्थी हरुलाई लक्षित् गरि बिहानै काठमाडौँका दुइ स्कुल आगाडी बम बिस्फोट ,बौद्धबाट दुई जनालाई पक्राउ Reviewed by Google Girl on 8:47:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.