Top Ad unit 728 × 90

News
News

बसले स्कुटीलाई ठक्कर दिँदा स्कुटीचालकको मृत्यु

तनहुँ, साउन ३१ । तनहुँको मनपाङ गाविस–३ सेराटारमा सोमबार बसले स्कुटीलाई ठक्कर दिँदा स्कुटीचालकको मृत्यु भएको छ । बेनीबाट काठमाडौं आउँदै गरेको ना४ख ८१२७ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको ग११प १८३० नम्बरको स्कुटीलाई ठक्कर दिँदा शुक्लागन्डकी नगरपालिका–१० बस्ने ४५ वर्षीय प्रकाश गुरुङको घटनास्थलमै मृत्यु भएको हो । स्कुटीमा सवार सोही ठाउँ बस्ने ३३ वर्षीय गगनसिंह कुमालकोे सेतीगंगा सामुदायिक अस्पतालमा दुलेगौडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसले स्कुटीलाई ठक्कर दिँदा स्कुटीचालकको मृत्यु Reviewed by Google Girl on 6:56:00 AM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.