Top Ad unit 728 × 90

News
News

गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने

१२ भदौ, काठमाडौं । लोक गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने भएको छ । अन्तिम श्रद्धान्जलीका लागि गुरुङको शव आइतबार विहान ११ बजेदेखि १ बजेसम्म प्रज्ञा भवन कमलादीमा राखिने भएको छ । उपचारको क्रममा गुरुङको बिहीबार चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो । परिवारका सदस्य विदेशमा रहेका कारण उनको अन्त्येष्टि गरिएको थिएन । कलेजो रोगबाट पीडित गुरुङ जन्डिस भएपछि अस्पताल भर्ना भएका थिए । उनको ‘वारी जमुना, पारी जमुना…’बोलको गीतले चर्चा कमाएको थियो ।
गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने Reviewed by Google Girl on 10:40:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.