Top Ad unit 728 × 90

News
News

अचम्मै भयो : ९ महिनाको गर्भवती महिलाको पेट बाट बच्चा गायब भयो ,डाक्टर भन्छ पाठेघर मा ठुलो ट्युमर पलाएको थियो

कहिलेकाहीँ यो दुनियामा के के सम्म मात्र देख्नु र सुन्नुपर्छ हँ ? हुँदा हुँदा अब गर्भवती महिलाको पेटबाटै शिशुहरु गायब हुन थालेका छन् । घटना भारतको राजस्थानको हो । राजस्थानको अलबर गेट निवासी मोनू गहलोतकी पत्नी मन्जुको अचानक स्वास्थ्यमा समस्या आयो । गम्भीर अवस्थामा उनलाई जवाहरलाल नेहरु अस्पतालमा भर्ना गरियो । त्यहाँ डाक्टरहरुले मन्जुलाई मृत घोषित गरे । परिवारजनको दबाबमा जब अस्पतालले मन्जुको पोष्टमार्टम गर्यो तब सबैलाई झसँगै पार्ने कुराको खुलासा भयो । पोष्टमार्टम रिपोर्टमा मन्जुको गर्भमा बच्चा नरहेको देखियो । जबकी मन्जु ९ महिनाकी गर्भवती बताइएको थियो र उनको लागि २७ अगष्टमै डेलिभरी डेट तोकिएको थियो ।तर पोष्टमार्टम गर्ने डाक्टरहरुले भने मन्जु गर्भवती नै नरहेको र उनको पाठेघरमा ट्युमर पलाएका कारण पेट बढेको हुँदा उनी गर्भवती भएको भन्ने भ्रम परेको दाबी गरे । यद्यपि गर्भवती भएर सुत्केरी हुने डेट सम्म पाइसकेकी मन्जुको पेटमा गर्भ नै नरहेको भन्ने डाक्टरहको भनाईप्रति परिवारजनले विश्वास गर्न सकेनन् ।
अचम्मै भयो : ९ महिनाको गर्भवती महिलाको पेट बाट बच्चा गायब भयो ,डाक्टर भन्छ पाठेघर मा ठुलो ट्युमर पलाएको थियो Reviewed by Google Girl on 12:42:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.