हेर्नुहोस आजको राशिफल ,मिती २०७३ साल भाद्र २७ गते सोमवार,२०१६ सेप्टेम्बर १२ तारिक
मेषः– पूर्वान्ह त्यति अनुकुल देखिन्न तर मध्यान्ह पछिको समय सुधारोन्मुख देखन्छि । उच्चमनोबलका साथ काम गर्नु होला । विचार पूर्वक गरेका काम सफल हुने छन् । अरुका काममा ध्यान केन्द्रित नगर्नु होला ।
वृषः– नकरात्मक सोचबाट मुक्त भई काम गर्नु होला । स्वास्थ्य प्रतिकुल हुने हुदा खानपानमा विचार पु¥याउनु होला । व्यापार व्यवसायमा आएको मन्दि कायम रहन सक्छ । आत्मबल बढाउनु पर्ने देखिन्छ ।
मिथुनः– पूर्वान्हमा गरेका काम सफल हुनेछन् भने मध्यान्ह पछिको समय प्रतिकुल हुनेछ । पछि गरौला भनेर कुनै काम राख्नु भयो भने विग्रिन सक्छ । व्यापार व्यवसायमा अवनति हुनेछ ।
कर्कटः– धैर्यतापूर्वक दृढ भएर काममा लाग्नु होला अवस्यमेव सफल हुनुहुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुने छ । आम्दानी बढ्नेछ ।
सिंहः– तनावलाई कम गरेर काममा लाग्नु होला । विना सोच विचार योजना नबनाई गरेका काम सफल नहुन सक्छन् । पढाई र सन्तानको बारेमा चिन्ता बढ्ने छ । अनावस्यक खर्च नियन्त्रण गर्नु होला ।
कन्याः– कामको भन्दा पनि भौतिक सुख सुविधाको बारेमा मन बढि केन्द्रित हुनेछ । घरेलु खर्च वृद्धिले संचित धनमा कमी आउनेछ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । मनमा कुरा खेल्ने छन् ।
तुलाः– प्रातकालमा गरेका अधिकाँश काम बन्ने छन् कर्म क्षेत्रबाट बाहिर नजानु होला । मध्यान्ह पछिको समय त्यति अनुकुल हुने छैन । आम्दानीको तुलनामा खर्च बढि हुनेछ । आफैलाई नोक्सान हुने काम हुनेछन् ।
वृश्चिकः– अल्छि नगरिकन काममा लाग्नु होला गरेका काम अवश्य बन्ने छन् । पूर्वान्ह भन्दा अपरान्ह अनुकुल देखिन्छ । व्यापारमा सुधार आउनेछ । आफन्तजनबाट सामान्य सहयोग पाईने छ ।
धनुः– समय मध्यम चलि रहेको छ हेलचक्र्याई गरेर काम नगर्नु होला । स्पष्ट वोल्दा कहिले कहि आफुलाई अप्ठ्यारो पर्ने हुदा विचार पु¥याउनु होला । व्यापार व्यवसायबाट आय आर्जन सामान्य हुनेछ ।
मकरः– विना हिसाव किताव चल्दा दुःख पाईनेछ,नोक्सान पनि हुनेछ । गरेका कामबाट लाभ भन्द हानी बढि हुन सक्छ । व्यापार,व्यवसायबाट आशातित लाभ लिन सकिने छैन । मध्यान्ह पछि समयले साथ दिनेछ ।
कुम्भः– महत्वकाँक्षी नबनि काम गर्नु होला । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट अल्प लाभ होला । मध्यान्ह पछि समयले साथ दिने छैन,खर्च बढ्नेछ ।
मिनः– समयले पूर्ण साथ दिनेछ अवसरको सदुपयोग गर्नु होला । गरेका काम प्राय सफल हुने देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । घर परिवार आफन्त जनबाट सहयोग मिल्नेछ ।

Reviewed by Google Girl
on
7:31:00 PM
Rating:
No comments: