Top Ad unit 728 × 90

News
News

के तपाई को पेट ढुस्स फुल्ने समस्याबाट ग्रसित हुनुहुन्छ ? हेर्नुहोस सजिलो घरेलु उपाय

पेट ढुस्स फुल्ने समस्याबाट ग्रसित हुनुहुन्छ ? यी कुरामा ध्यान दिनहोस्…
१.कागती पानीः
पेटलाई सफा गरेर ग्यांस निकाल्न कागनी पानी ले निकै सहयोग गर्दछ । तसर्थ सबैभन्दा उत्तम उपाय कागती पानीको प्रयोग हो ।
 २. फर्सीः
फर्सीमा भिटामिन ‘ए’, पोटाशियम र फाइबर हुन्छ । यसले पाचन प्रक्रिया ठिक बनाउँने काम गर्छ ।
 ३. नरिवल पानीः
पोटासियम प्रशस्त पाइने भएकाले नरिवल पानीले शरिरमा सोडियम सन्तुलनमा राख्न निकै मद्धत गर्छ ।
 ४.दहीः
दहीमा प्रोबायोटिक्स अर्थात शरिरलाई चाहिने ब्याक्टेरिया हुन्छ । फुलेको पेटको लागि दही निकै राम्रो मानिन्छ । ५.केराः
केरामा पाइने पोटासियमले शरिरमा सोडियम सन्तुलित गरि पेटको फुल्न कमी ल्याउँदछ ।
 ६. अदुवा
खानेकुरा पचाउन अदुवा जस्तो अर्को हुनसक्दैन। यसमा हुने एन्टी इन्फ्लेमेटरी क्वालिटिको कारण पेटले राहत पाउँछ।
के तपाई को पेट ढुस्स फुल्ने समस्याबाट ग्रसित हुनुहुन्छ ? हेर्नुहोस सजिलो घरेलु उपाय Reviewed by Google Girl on 1:34:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.