Top Ad unit 728 × 90

News
News

२ दिन आगाडी सुनसरीको धान खेतबाट निस्किएकाे पेट्राेलको वास्तविक रहस्य यस्तो पो रहेछ ! पुरा पढ्नुहोस !

इटहरी सुनसरीकाे नरसिंह ३ स्थित मलिम मंसुरीकाे खेतबाट पेट्राेल निस्किएकाे हल्ला निराधार रहेकाे पाइएकाे छ । खेतकै बिचमा बिग्रिएकाे पम्पसेट बनाउने क्रममा माेविल र डिजेल पाेखिएर छरिएकाे पाइएपछि साे हल्ला निराधार रहेकाे पाइएकाे हाे ।
पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष बेदराज पाैडेल सहित केहि पत्रकारहरूकाे स्थलगत निरिक्षणकाे क्रममा खेतकै बिचमा बिग्रिएकाे पम्पसेट डिजेल र पेट्राेलले लतपतिएकाे कपडा फेला परेकाे र साेही कपडा पानी परेपछि धुलिएर बारीमा फैलीएपछि पेट्राेलकाे गन्ध अाउनुका साथै केही थाेपा देखिएकाे बताएका छन । पेट्राेल र डिजेल लतपतिएकाे कपडा पानि परेपछि धुलिएर जमिनमा छरिदा बारिबाट पेट्राेलकाे गन्ध अाएकाे र यसैलार्इ स्थानीयहरूले निराधार हल्ला बनाएकाे पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष पाैडेलकाे तर्क छ । यदि बारीमा साच्चीकै पेट्राेल हुन्थ्याे भने पानी पटाउदा किन निस्केन स्थलगत रिपाेर्टिङमा रहेका पत्रकारहरूकाे जिज्ञासा रहेकाे छ । स्थलगत रिपार्टिङपछि पत्रकारकाे टाेलिले बारिबाट पेट्राेल निस्कियाे भनि भ्रममा नपर्न सबैलार्इ अाग्रह गरेका छन साथै बिज्ञ बाेलाएर परिक्षण गर्ने सवालमा अनाहकमा राज्यको खर्च बढाउने काम नगर्न सुझाव समेत दिएका छन ।
२ दिन आगाडी सुनसरीको धान खेतबाट निस्किएकाे पेट्राेलको वास्तविक रहस्य यस्तो पो रहेछ ! पुरा पढ्नुहोस ! Reviewed by Google Girl on 11:51:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.