तीजको गित मा तिर्सनाको छाडा पन देखिए पछी परिवारका सदस्य एकै ठाउँमा बसेर हेर्न नमिल्ने ...ढोका थुनेर हेर्नुहोस है
२० भदौ, काठमाडौं । तीज पर्वलाई हिन्दु नारीहरुले पवित्र पर्वको रुपमा लिन्छन् । मनका पीडा वेदना समेटिएको गीत गाउदै रातो साडी लगाएर मादलको तालमा छमछमी नाँचेर रमाइलो गर्ने परम्परा वर्षौदेखि कायम छ । नेपाली चेलीले यसैगरी ०७३ सालको तीज मनाएका छन् ।
तर, पछिल्लो समय कतिपय तीजका गीत (भाका, शब्द र भिडियो) ट्रयाकभन्दा बाहिर छन् ।
त्यति मात्रै हैन, केही तीजको भिडियो स-परिवार बसेर हेर्नसम्म सकिँदैन । ढोका थुनेर एक्लै हेर्नुपर्ने भिडियो कस्तो रहेछ त ? एकपटक नजर लाउने कि ?बेग रानाको शब्द संगीत रहेको ‘चिन्ता लाग्यो’ बोलको तीजको भिडियो परिवारका सदस्य एकै ठाउँमा बसेर हेर्नेखालको छैन ।
गीतले भनेको छ- लामो लुगा लाउनलाई भारी भो अब फेशन गैसक्यो सारीको…
यसो भन्दै तिर्सना बुढाथोकीले स्कट लगाएर अभिनय गरेकी छिन् । न भाका तीजको जस्तो लाग्छ, न त शब्द संगीत नै । त्यसैगरी प्रविन थापा र टीका पुनको शब्द रहेको ‘क्या सेक्सी देखिन्छ’ बोलको अर्को गीतले पनि तीजको सामाजिक-सांस्कृतिक मर्ममाथि प्रहार गरेको आभाष हुन्छ ।
त्यति मात्रै हैन, केही तीजको भिडियो स-परिवार बसेर हेर्नसम्म सकिँदैन । ढोका थुनेर एक्लै हेर्नुपर्ने भिडियो कस्तो रहेछ त ? एकपटक नजर लाउने कि ?बेग रानाको शब्द संगीत रहेको ‘चिन्ता लाग्यो’ बोलको तीजको भिडियो परिवारका सदस्य एकै ठाउँमा बसेर हेर्नेखालको छैन ।
गीतले भनेको छ- लामो लुगा लाउनलाई भारी भो अब फेशन गैसक्यो सारीको…
यसो भन्दै तिर्सना बुढाथोकीले स्कट लगाएर अभिनय गरेकी छिन् । न भाका तीजको जस्तो लाग्छ, न त शब्द संगीत नै । त्यसैगरी प्रविन थापा र टीका पुनको शब्द रहेको ‘क्या सेक्सी देखिन्छ’ बोलको अर्को गीतले पनि तीजको सामाजिक-सांस्कृतिक मर्ममाथि प्रहार गरेको आभाष हुन्छ ।
तीजको गित मा तिर्सनाको छाडा पन देखिए पछी परिवारका सदस्य एकै ठाउँमा बसेर हेर्न नमिल्ने ...ढोका थुनेर हेर्नुहोस है
Reviewed by Google Girl
on
9:29:00 PM
Rating:
No comments: