आदर्श गृहकी सन्चालिका मिना खरेल लाइ इजराइल बाट शरिन ख्युङ्वा तामाङ को चुनौती ...सक्छौ भने शरिनलाई कारबाही गरेर देखा
शरिन ख्युङ्वा तामाङ
कताकता समाचार ब्लगरहरुमा पढ्न देख्न सुन्न पाइएको थियो कि आदर्श गृहकी सन्चालिका मिना खरेल जि ले जीवन र जोयाको बिषयलाई लिएर उनको बिरुद्धमा कोहि कसैले आरोप प्रत्यारोप लाए,गरेमा कानुनी कारबाहीमा जाने भन्ने धम्की ।
मलाइ के भन्न मन लाग्यो आज वहाँ लाई भने मिना खरेल जि सक्नु हुन्छ भने मलाइ कारबाही गरेर देखाउनु होला म त्यो महिला हुं जसले बुहारी पाल्न नसकेको नै हो त नेपाल सरकारले भनेर जोयालाइ तपाईंहरु जस्ता ढोङ्गी समाजसेवी भनाउदाहरुले उद्दारको नाउँमा एउटा सोझो मगरको छोरा जिबनलाइ अनेकौं लाछना लगाइ जोया र जोयाको दुई नाबालक बच्चाहरुलाई उनीहरुको बाबाको काख बात्सल्य मात्रै नभइ उनीहरुले आफ्नै मात्री भुमी नेपालको आफ्नै आगनिको माटोमा खेल्ने कुद्ने अनि युवा भएपछि यो गर्छु त्यो गर्छु वा गरौंला भनेर बुन्ने देख्ने सपनाहरूको गला रेटेर रटाएर आज आफ्नै जन्मभुमी नेपालबाट गलहत्याएर बुहारीलाई न्याय दिलाउनु को साटो उल्टै घर देश बाट निकाला गरि गराइ माइती पठाउदा सहयोग उद्दारको नाउँमा निकै ढोल पिट्दै हिडेको देखेर ।
तपाईंहरुको गोहिको आशुको बिरोध गर्दै लेखेको लेख को म लेखिका शरिन ख्युङ्वा तामाङ हाल इजरायल बाट जोया र तिनका नाबालकको बारेमा लेखिएको लेख मेरो हजारौंको संख्यमा नेपालीहरुले शेयर गरि जोया र ती नाबालकहरुलाई न्यायको लागि अपिल गर्दा गरिरहेको बेला उल्टै कारबाहीको धम्की मिना जि?? यो कस्तो उद्दार मानबिय सहयोग हो तपाईंहरुको ?? तपाईं लाई थाहा छ तपाईंहरुको कुरामा सुनेर देखेर मैले पनि जिबन र जिबनको परिवारको लागि कडा भन्दा कडा सजायको माग गर्दै जोयाको लागि न्यायको अपिल गरेर लेख लेखिसकेपछी । मेरो सामुन्ने उनीहरुको पारिवारिक तस्वीर जिबनको आमाको भनाइ छरछिमेकिहरुको भनाइ जीवनको आत्मा बिभोर हुँदै आफ्नो श्रीमती र छोराहरुको नाउँमा पठाएको सन्देश साथै जोयाको पछील्लो म्यासेज पढदा आज म पनि तपाईंहरुको अपराधको उतिकै भागिदार भएको महसुस गरिरहेको थिए छु भने अझ आफ्नो गल्ती स्विकार्नुको साटो उल्टै कारबाहीको धम्की हामी नेपालीहरुलाइ ??
यो कस्तो मानबियता हो मिना जि तपाईंहरुको ?? जोयालाइ फिलिपिन्स जान पठाउन को लागि कागज बन्न बनाउन सक्ने तपाईं र तपाईंको साथमा समाजसेवी बनेको नाटक रच्ने चितवन प्रहरी प्रशासनले ती नाबालकहरुको आफ्नै परिवार हुदाहुदै पनि जन्मदर्ता सम्म नबनाइ दियर गलहत्याउदै फिलिपिन्स पठाउनुको औचित्य सहितको तात्पर्य चाहि के हो नि ??
के यहि हो तपाईं हरुको न्याय उद्दार सहयोग एक बुहारीलाई गर्नुपर्ने ??
अझै उल्टै कारबाही को धाक लगाउने केही पहुँचवालाहरुले सरोकार लियो भन्दैमा .. मिनाजी तपाईंको असली अनुहारलाई news 24 ले बाहिर ल्याइसकेको छ कि तपाईं ले आदर्श गृह को नाममा राज्यलाइ कुनै केही सूचना नदिइ २० लाख भन्दा बढिको आर्थिक रकम घोटाला गरिएको छ भनेर समाचार आइसकेको यो अवस्थामा उल्टै आफ्नो गल्ती हुदाहुदै अझै त्यो गल्ती ढाकछोप गर्दै करबाहिको धम्की हामिलाइ ?? मिना जि अहिलेको जनता हामी लाटो छ भन्ठान्नु भएको छ भने त्यो भ्रम नपाल्दा हुन्छ मिस अब जनता बोल्ने भैसकेको छ आफ्नोहरुको लागि मुख बाउन सक्ने भैसकेको हुदा आफ्नो गल्ती स्विकार्दै जसरी जोया र ती नाबालकहरुलाइ फिलिपिन्स पठाउने षडयन्त्र रच्नु भएको थियो ठिक तेसैगरी जिबनको परिवारलाई पुनर्मिलन गराइदिनु होइन भने तपाईं ले के कारबाही गर्ला हामीले उल्टै कारबाही गर्न गराउन नपरोस तपाईं र तपाईंको आदर्श गृह लगायत तपाईंका भरौटे हरुलाइ.. भन्दै सक्नुहुन्छ भने शरिन लाई कारबाही गरेर देखाउन चुनौती तपाईं लाई ।

Reviewed by Google Girl
on
1:36:00 PM
Rating:
No comments: