Top Ad unit 728 × 90

News
News

दुबईको आबु धाबी एयरपोर्ट मा जिबन र उसको मामा कामे मगर एक नेपालि युबा संग फोटो खिचाऊदै

जोया र दुई नानीलाई लिन जॉंदै गर्दा जिवन अबुधाबी एयरपोर्टमा
काठमाडौं ३० भदौ | फेसबुक एबम अनलाइन मिडियामा छाएका जोया र जिबन थापाको सम्बन्ध जोडिने भएको छ | जिबन थापा आज जोया लाइ लिन आफ्नो मामा कामे मगरको साथमा फिलिपिन्स प्रस्थान गरेको कुरा नेरुता मोक्तान तामाङले आफ्नो फेसबुकमा स्टाटस राख्दै भनेका छन “भाइ आफ्नो परिवार लिन मामा कामे मगर को साथमा फिलिपिन्स प्रस्थान !! सुभ यात्रा भाइ साथै सफल्ताको सुभकामना ।। wish you all the best !!” एअरपोर्टमा उभिएर जीवनले हातमा पासपोर्ट राखी फोटो खिचाउदै गरेको दृश्य उनले फेसबुकमा राखेर उनि फिलिपिन्स जान लागेको कुरा जानकारी गराएका छन | लगभग महिना दिन देखि जोया र जिबन थापाको बारेमा अनलाइन मेडियामा जताततै चर्चा रहेको देख्न सकिन्छ | -
दुबईको आबु धाबी एयरपोर्ट मा जिबन र उसको मामा कामे मगर एक नेपालि युबा संग फोटो खिचाऊदै Reviewed by Google Girl on 8:37:00 PM Rating: 5

No comments:

All Rights Reserved by State of Nepal © 2014 - 2015
Powered By Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.